पललाई ‘फिक्का चिया’ मिठो

काठमाडौँ । लोक गीत ‘फिक्का चिया’ सार्वजनिक भएको छ । गीतमा खेम सेन्चुरी र भूमिका गिरीको स्वर रहेको छ । राजन छेत्रीको शब्द रहेको गीतमा खेम पुनको सङ्गीत तथा कृष्ण विक ‘भान्जा’ को सङ्गीत संयोजन रहेको छ । काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा पल शाह र रियासा दाहाल फिचर्ड छन् । भिडियो छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् भने शृङ्गार विमला तामाङको रहेको छ ।

प्रतिक्रिया