पुनःस्थापित संसद बैठक शुरु

काठमाडौं । पुनःस्थापित प्रतिनिधि सभा बैठक शुरु भएको छ । अपराह्न ४ बजेका लागि तय भएको बैठक केही ढिलागरी ५ बजेपछि शुरु भएको हो । सर्वोच्च अदालतको फैसलाका कारण बैठक ढिलो शुरु भएको हो ।

आइतबार अदालतले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । योसँगै एकीकृत नेकपा खारेज भएको छ भने पूर्वमाओवादी केन्द्र र एमाले ब्यूँतिएका छन् ।

बैठक शुरु भएदेखि नै सांसदहरुले ताली पिटिरहेका छन् ।

प्रतिक्रिया