तस्बिरमा ‘आँधी तुफान’का तीन नायिका

काठमाडौँ । नारीप्रधान चलचित्र ‘आँधी तुफान’ को सिक्वेल बन्ने पक्का भएको छ ।

एक व्यक्तिको मृत्यु पश्चात् ३ महिलाद्वारा हत्यारा खोज्ने कथा चलचित्रमा देखाइने बताइएको छ । चलचित्रका लागि केही समयदेखि तीन नायिका आरती आचार्य, यांग्सु श्रेष्ठ र पुनम गौतम एक्सन सिक्दैछन् ।

तस्बिरमा तीनै नायिकाहरू :

प्रतिक्रिया