सुनकाे मूल्य बढ्याे (मूल्यसहित)

काठमाडौं । आज (बुधबार) सुनको मूल्य वृद्धि भएको छ । मंगलबार ८७ हजारमा काराेबार भएकाे छापावाला सुन बुधबार पाँचसयले बढेर ८७ हजार ५ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज तेजाबी सुनकाे मूल्य ८७ हजार ८५ ताेकिएकाे छ । मंगलबार तेजाबी सुन ८६ हजार ५५० मा कारोबार भएकाे थियाे ।

चाँदीकाे मूल्य पनि आज वृद्धि भएको महासंघले जनाएकाे छ । मंगलबार प्रतिताेला एक हजार २९० मा काराेबार भएकाे चाँदीकाे मूल्य आज प्रतिताेला एक हजार ३१५ मूल्य निर्धारण गरिएकाे छ ।

प्रतिक्रिया