मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

अजिङ्गर भीर

म्याग्दीको रघुगङ्गा गाउँपालिका– ४ मा रहेको अजिङ्गर भीरमा सडक निर्माणपछि गुड्दै गरेका सवारी साधन ।

दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमङ्गले खण्डको सडकमा करीब १७ करोड लागतमा सडक निर्माण गरिएको छ ।

तस्वीर : कमल खत्री, रासस

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com