ओलीसँग सयभन्दा बढी सांसदहरु छन् : प्रमुख सचेतक भट्टराई

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसदहरु भएको दाबी गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सचेतक भट्टराईले यस्तो दाबी गरेका हुन् । ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ,’ सचेतक भट्टराईले भनेका छन्, ‘म दबाबका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ ।’

प्रतिक्रिया