प्रचण्ड-माधव नेकपाद्वारा ६८ जिल्लामा नेतृत्व चयन (सूचीसहित)

काठमाडौं । पुष्पकमल प्रचण्ड-माधव नेपाल पक्षीय नेपाल कम्युनिस्ट पार्टीले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टीमा विवाद चर्किएपछि पार्टी विभाजनको चरणमा पुगेको प्रचण्ड-माधव पक्षले अध्यक्ष र सविचवको टुंगो लगाएको हो।

पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ।

आइतबारमात्रै पार्टीभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी तयार पारिएको ९ बुँदे मापदण्ड सार्वजनिक गरिएको थियो । अब भने ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेकोमा यसमा दुवै पक्षलाई ५०/५० प्रतिशत हिस्सा पुग्नेगरी भागबन्डा मिलाइने जनाइएको छ।

जिल्ला इन्चार्ज र सहइन्चार्ज पनि टुंग्याउन बाँकी छ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977058965″ /]

प्रतिक्रिया