प्रधानमन्त्रीका वकिलद्वारा सर्वोच्चमा बहस नोट पेश [पूर्णपाठसहित]

काठमाडौं । प्रतिनिधि सभा विघटनको पक्षमा बहस गर्ने कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा लिखित बहस नोट बुझाएका छन्। विघटनको पक्षमा बहस गरेका कानुन व्यवसायीहरूले सर्वोच्च अदालतको संवैधानिक इजलासमा ६७ पृष्ठ लामो बहस नोट बुझाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर नेकपाका तत्कालीन सांसदहरू देव गुरुङ, शशि श्रेष्ठ, रामकुमारी झाँक्री र कृष्णभक्त पोख्रेललगायतले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै  रिट दायर गरेका थिए।

उक्त रिटमाथि बहस गर्ने क्रममा प्रधानमन्त्रीका वकिलहरूले बहुमतसिद्ध प्रधानमन्त्रीलाई विघटनको अधिकार रहने दाबी गरेका छन्। बहस नोटमा धारा ७६ (५) अन्तर्गतको प्रधानमन्त्रीलाई विघटन सिफारिसको अधिकार हुने तर बहुमतसिद्ध धारा ७६ (१) को प्रधानमन्त्रीलाई नहुने भन्ने अर्थ लगाउन नपाइने उल्लेख गरिएको छ।

बहस नोटको पूर्णपाठ

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977058798″ /]

प्रतिक्रिया