झलनाथ खनाल स्वदेश फर्किए
२०७७ फागुन ८ गते

|भारतबाट फर्किएका नेता झलनाथ खनाल। तस्वीरः विष्णु रिजाल|
काठमाडौँ । विपक्षी नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किएका छन् ।
उपचारका लागि गत ३० माघमा भारत गएका नेता खनाल शनिबार स्वदेश फर्किएका हुन् ।
नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार नेता खनालले सफल उपचार गराएर स्वदेश फर्किएका हुन् ।
२०७७ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








