मैले अदालतको अवहेलना गरेको छैन : प्रधानमन्त्री [ लिखित जवाफसहित]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध दायर भएको अवहेलना मुद्दा पूर्वाग्राही भएको बताएका छन्। आफूले कतै पनि अदालतको अवहेलना नगरेको भन्दै प्रधानमन्त्री ओलीले रिट निवेदकले अदालतलाई भ्रमित पार्न खोजेको बताएका हुन्।

बिहीबार सर्वोच्च अदालतमा लिखित जवाफसहित उपस्थित भएका प्रधानमन्त्री ओलीले चर्चामा आउने उद्देश्यले निवेदकले हुँदै नभएको विषय उल्लेख गरेको दाबी गरेका छन्।

आफूले कसैलाई दबाबमुलक र निन्दनीय शब्द प्रयोग नगरेकाले तथ्यहीन तरिकाले दायर गरेको निवेदनले अदालतको समेत अमूल्य समय खेर गएको प्रधानमन्त्री ओलीले अदालतमा पेश गरेको लिखित जवाफमा उल्लेख गरिएको छ।

यस्तो छ प्रधानमन्त्री ओलीले पेश गरेको लिखित जवाफ:

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977058097″ /]

प्रतिक्रिया