‘प्रचण्डको एउटै एजेण्डा ओलीलाई हटाउने हो’ [भिडिओसहित]

काठमाडौँ । सत्तापक्षीय नेकपाका स्थायी समिति सदस्य विष्णु पौडेलले विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एउटै एजेण्डा केपी शर्मा ओलीलाई हटाउने भएको बताएका छन् ।


शनिबार बुटवलको शक्ति प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अर्थमन्त्रीसमेत रहेका पौडेलले प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् । नेकपाबाट केही नकारात्मक प्रवृत्ति भएका नेताहरु बाहिरिएको बताउँदै पौडेलले भनेका छन्, ‘प्रचण्डको एउटै एजेण्डा केपी ओलीलाई हटाउने हो । अरु कुनै सोच छैन ।’

 

प्रतिक्रिया