तस्बिरमा ‘डिसेम्बर फल्स’

काठमाडौँ । चलचित्र ‘डिसेम्बर फल्स’ टिम छायाङ्कनका लागि विगत एक महिना यता पोखरामा रहेको छ । चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल र उपासना सिंह ठकुरी छायाङ्कनमा व्यस्त रहँदा समेत सामाजिक सञ्जालमा चलचित्रका तस्बिर सार्वजनिक गरिरहेका छन् ।  आज भने हामीलाई टिमबाट नै केही तस्बिर प्राप्त भएका छन् । प्रवीण झा निर्देशित तथा राजकुमार भट्टद्वारा निर्मित चलचित्रका केही तस्बिर हामी प्रस्तुत गर्दै छौ ।

प्रतिक्रिया