आज हाम्रो बिहे वर्ष (भिडियो)

काठमाडौँ । ध्रुव विश्को र पार्वती बुढाथोकीको स्वर रहेको ‘आज हाम्रो बिहे वर्ष‘ बोलको गीत सार्वजनिक भएको छ । पार्वतीकै शब्द र सङ्गीत गीतमा रहेको छ । भिडियोमा नारायण रिजालको निर्देशन, रेणुका रिजालको कोरियोग्राफी, सुरज लामिछानेको कन्सेप्ट रहेको छ भिडियोमा रोशन बुढाथोकी र प्रतिज्ञा भण्डारी फिचर्ड छन् ।

प्रतिक्रिया