भारतमा १ लाख ५४ हजार ९५६ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म हालसम्म १ लाख ५४ हजार ९५६ जनाको मृत्यु भएको छ ।

शुत्रबार थप ११० जनाको मृत्यु भएसंगै कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ९५६ पुगेको वर्ल्डोमिटरको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४०८ कोरोना संक्रमित थपिएका छन् । हालसम्म भारतमा १ करोड ८ लाख १५ हजमर २२२ जनामा कोरोना संक्रमण भइसकेको छ । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया