दिल चुप छ की ‘कुसुम’

काठमाडौं । वेब सिरिज ‘दिल चुप छ’ छायाङ्कन को क्रममा रहेको छ । नवल नेपालको निर्देशन रहेको सिरिजको मुख्य महिला कलाकारको रूपमा ‘कुसुम’ को भूमिकामा रिस्ता बस्नेत रहेकी छन् । विवाहित नारीको भूमिकामा देखिने बस्नेतको छायाङ्कनका केही तस्बिर मकालु खबरलाई प्राप्त भएको छ । माया प्रेम तथा पारिवारिक कथामा निर्माण भैरहेको  वेब सिरिजमा रिस्ताको अभिनय हेर्न भने केही समय कुर्नै पर्ने हुन्छ ।

प्रतिक्रिया