पल र कविता फिचर्ड ‘तिमी छौ र त’

कमल खत्री र अस्मिता अधिकारीको आवाजमा गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ । यस गीतमा शब्द, सङ्गीत समेत कमल खत्री कै रहेको छ । भिडियोमा पल शाह र कविता रायले अभिनय गरेका छन् । हरि हुमागाईँले निर्देशन गरेको भिडियोमा उत्तम हुमागाईँको छायाङ्कन रहेको छ ।

प्रतिक्रिया