सुवर्णको ‘दि सेक्रेट्स अफ राधा’ बन्ने

काठमाडौं । ‘दि सेक्रेट्स अफ राधा’ बन्ने भएको छ । निर्देशक तथा कलाकार सुवर्ण थापा बनाउने चलचित्र माघ २६ गतेबाट फिल्मको छायांकन सुरु हुँदैछ ।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, निश्चल बस्नेत र खगेन्द्र लामिछानेको फिल्ममा मुख्य भूमिका रहने छ ।  फिल्मलाई सुवर्ण र सौगात मल्लले मिलेर निर्माण गर्नेछन् । पहिलो पटक सौगात, दयाहाङ, निश्चल र खगेन्द्रलाई एकसाथ पर्दामा हेर्न दर्शकहरुलाई निकै रोचक हुने देखिन्छ ।

प्रतिक्रिया