दोलखाबाट काठमाडौैका लागि छुटेको बस दुर्घटना

काठमाडौं । दोलखाबाट काठमाडौंका लागि छुटेको अरनिको यातायातको बा२ख २७८९ नम्बरको बस दुर्घटना भएको छ । सिन्धुलीको लामोसाघु जिरी सडक खण्डको ११ किलो क्षेत्रमा बस  दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा कति जना यात्रु थिए भन्ने एकिन भएको छैन । यद्यपी कम्तीमा १० जनालाइ् अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

बसका चालक फरार छन् । तिब्र गतीका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया