प्रतीक्षा केसीको ‘लेउ न चाखम् मैयाँ’ सार्वजनिक

प्रतीक्षा केसी, गायक राजु परियार तथा रामु विरहीको आवाजमा रहेको गीत ‘लेउ न चाखम् मैयाँ’ को भिडियो सार्वजनिक भएको छ । रामु बिरहीको शब्द तथा सङ्गीतमा तयार पारिएको छ । नवराज उप्रेतीको छायाङ्कन, विष्णु शर्माको सम्पादन तथा प्रकाश भट्टको निर्देशन भिडियोमा रहेको छ । उक्त गीतको भिडियोमा विनोद श्रेष्ठ, रन्जिता गुरूङ्ग, सरोज लामा र पारु केसी समेतको अभिनय रहेको छ ।

प्रतिक्रिया