तस्बिरमा एसराज र पवित्रा
२०७७ माघ १९ गते

काठमाडौं । पछिल्लो समय मोडल एसराज गराच म्युजिक भिडियोमा व्यस्त छन् । कुशल विश्वकर्मा र शान्ति श्री परियारको आवाज रहेको गीत ‘म तिम्रो फ्यान’उनको आउनै लागेको भिडियो हो । उनले उक्त भिडियोमा पबित्रा आचार्य, दिपाशा बिसी र प्रवेश सिंहसँग फ्रेम सेयर गरेका छन् । छायाङ्कन का केही तस्बिर मकालु खबरलाई प्राप्त भएको छ । हेरौँ छायाङ्कनका तस्बिरहरू :
२०७७ माघ १९ गते
प्रतिक्रिया
सम्बन्धित















