सिर्जनाको ‘तै मोरीलाई माया’ सार्वजनिक

गीत ‘तै मोरीलाई माया’ सार्वजनिक भएको छ । गीतमा सिर्जना खत्री ‘हाउडे माया’ र केशव कठायतको स्वर, दीपकको सङ्गीत, अज्ञात र लबिन थापा मगरको शब्द तथा रीकेश गुरुङको सङ्गीत संयोजन रहेको छ । मुकुन भुसाल र गीता शोब फिचर्ड भिडियो बाबु श्रेष्ठले छायाङ्कन गरेका छन् । सिर्जनाले पछिल्लो समय प्रकाश ओझा सँग समेत सहकार्य गरेकी छन् ।
https://www.youtube.com/watch?fbclid=IwAR2AfjWqn-S2DmWhosYGcX0R2OG4XhdQ5yHzUemvmk85B-wgvdWnmWANX8w&v=nDyFRmc-_b0&feature=youtu.be
प्रतिक्रिया