आकाश र एलिजा फिचर्ड ‘सानु’

प्रताप दास, समीक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको गीत ‘सानु’ सार्वजनिक भएको छ । गीतमा कमल सौरागको शब्द, गणेश दुलालको सङ्गीत तथा कमलकै सङ्गीत संयोजन रहेको छ । भिडियोमा आकाश श्रेष्ठ, एलिजा गौतम, समाइरा थापा तथा गुराँस थापाको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँ को छायाङ्कन रहेको भिडियो प्रभावनले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया