दया र उशा फिचर्ड ‘सधैँ सुनुँ सुनुँ लाग्ने’ सार्वजनिक

काठमाडौं । जगदिश समालको स्वरमा  रहेकाे गीत ‘सधैँ सुनुँ सुनुँ लाग्ने’ सार्वजनिक भएको छ । गीतमा कल्पना भन्डारीको शब्द र नारायण सुवेदी आभासको संगीत छ भने संगीत सँयाेजन शाहस शाक्यले गरेका छन् । दयाहाङ राई र उशा रजक फिचर्ड भिडियो निकेश श्रेष्ठले निर्देशन गरेका हुन् । बुद्ध लामाले छायांकन गरेको भिडियो सम्पादन बिकास धमलाले गरेका हुन् ।

प्रतिक्रिया