कमल अधिकारीको संगीत संयोजनमा म्युजिक भिडियो ‘मलाई माया गर्छौ र काले’ सार्वजनिक गरिएको छ । एलिना चौहान र कृष्ण सुबेदीको स्वर रहेको गीतलाई सेढाई जि कामदारले लेखेका हुन् । गीत ए -वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो ।विक्रम चौहानले भिडियो निर्देशन गरेका हुन् । भिडियो छायांकन प्रकास खड्काले गरेका छन् ।

पहिलेको खबर
प्रतिकृयाहरु