राहुल र स्वस्तिमा फिचर्ड ‘झम्के माया’

समीर आचार्य र अन्जु पन्तको स्वरमा गीत ‘झम्के माया’ सार्वजनिक भएको छ । गीतमा आशिश अविरलको सङ्गीत र एक नारायण भण्डारीको शब्द रहेको छ । राहुल शाह तथा स्वस्तिमा खड्का फिचर्ड भिडियो निर्देशन तथा कोरियोग्राफी शाहले नै गरेका छन् । छायाङ्कन पवन सुस्लिङले गरेका हुन् ।

प्रतिक्रिया