राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
२०७७ माघ ४ गते

|प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी। फाइल फोटो|
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली आइतबार राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । उनीहरुबीच के कुराकानी भयो भन्नेबारे भने खुलाइएको छैन ।
गत ५ गते प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच बाक्लो भेटघाट हुन थालेको छ ।
२०७७ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित








