ईन्दिराको ‘बेग हानी गाको’ गीत बजारमा (भिडियोसहित)

काठमाडौं । चर्चित एवम् बोल्ड गायिका ईन्दिरा जोशीको नयाँ गीत सार्वजनिक भएको छ । जोशीको ‘बेग हानी गाको’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उक्त गीतलाई जोशीले आफ्नै अफिसियल च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

उक्त गीतमा जोशीको स्वर रहेको छ भने संगीतकार श्री कृष्ण बम मल्लको शब्द एवम् संगीत रहेको छ । गीतको म्युजिक भिडियो स्वयम् जोशीले नै निर्माण गरेकी हुन् । त्यस्तै भिडियोमा इन्दिरा र कर्माको अभिनय रहेको छ । उक्त गीत अन्तरजातीय प्रेम कथामा आधारित गाउँको परिवेश देखाइएको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया