१५ हजार घुससहित थानकोटका इन्स्पेक्टर पक्राउ
२०७७ पुस १९ गते

काठमाडौँ । थानकोटस्थित प्रहरी वृत्तका प्रहरी निरीक्षक (इन्स्पेक्टर) १५ हजार घुससहित पक्राउ परेका छन्।
आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान भईरहेको हेटक्वाटरस्थित एक प्रहरी अधिकारीले जनाएका छन् ।
२०७७ पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित








