डिआइजी विश्वराज पोखरेल एआइजीमा बढुवा

काठमाडौं । डिआइजी विश्वराज पोखरेल एआइजीमा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई एआइजीमा बढुवा गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।

एआइजीमा बढुवा पोखरेललाई प्रहरी मुख्यालयमा पदस्थापन गरिएको छ।

संसदको राज्य व्यवस्था समितिले हिजो मात्रै व्यक्ति विशेषका लागि दरबन्दी थप्न नहुने भन्दै बढुवा नगर्न सरकारलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया