निशान र अस्मिताको ‘तिमीसँग मन साटें’ बजारमा (भिडियोसहित)

 काठमाडौं । चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट आफ्नो पहिचान बनाएका प्रतिस्पर्धी गायक निशान भट्टराई र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको ‘तिमीसंग मन साटें’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा रवि मल्लको शव्द तथा संगीत रहेको छ भने, दिक्षित पौडेलको एरेञ्ज रहेको छ । भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको धमाकेदार अभिनय रहेको छ । स्वर्णीम थापाको निर्देशन एंव कोरियोग्राफी रहेको भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया