आर्यन र वर्षा अभिनित ‘हतारमा’ रिलिज (भिडियोसहित)

काठमाडौं । नायक आर्यन सिग्देल र नायिका बर्षा राउत अभिनित म्युजिक भिडियो ‘हतारमा’ रिलिज भएको छ ।

उक्त गीतमा समिर आचार्य र अप्सरा घिमिरेको स्वर रहको छ । गीतमा गायक आचार्य स्वंयमले नै शब्द, संगीत र एरेञ्ज गरेका हुन् । वैदेशिक रोजगारीको लागी विदेशीन हतारमा रहेको एक युवाको कथा गीतको भिडियोमा प्रस्तुत गरिएको छ ।

शान थापाको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा अर्जुन तिवारीको छायाँकन, राजीव समरको कोरियोग्राफी, र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया