सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटमा चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । लामिछाने आफैले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनी आहिले सेल्फे आइसोलेशनमा छन् । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । स्वास्थ्य अवस्था सामान्य भएको र चाँडै मैदान फर्किने विश्वास उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया