निर्देशक दीपेन्द्र के खनाललाई पितृशोक

काठमाडौं । निर्देशक तथा निर्माता दीपेन्द्र के खनाललाई पितृशोक परेको छ ।

खनालका पिता श्याम कुमार खनालको ६६ वर्षको उमेरमा निधन भएको हो । खनालका पिताको निमोनियाका कारण आज (बुधवार) मनमोहन अस्पतालमा निधन भएको हाे ।

श्याम शिक्षा पेशामा आवद्ध थिए ।उनका तीन छोरा र एक छोरी छन् । 

 

प्रतिक्रिया