राजेशपायल र अमृताको आवाजमा ‘मिठो बोलेर’ (भिडियोसहित)

काठमाडौं । भर्सटाइल गायक राजेशपायल राई र अमृता राईको आवाजमा नयाँ गीत ‘मिठो बोलेर’ सार्वजनिक गरिएको छ ।

मीना राईको शब्द, संगीत रहेको उक्त पूर्वेली गीतबाट गायिका अमृताले सांगीतिक क्षेत्रमा पाइला चालेकी छन् ।
सो गीतको भिडियोलाई गंगाराम राईले छायाङ्कन र सम्पादन गरेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छः

प्रतिक्रिया