“कालभैरव” काठमाडौँको हनुमानढोका दरवार स्क्वायरमा रहेको भैरवस्थान

कालभैरव काठमाडौँको हनुमानढोका दरवार स्क्वायरमा रहेको भैरवस्थान हो । यसलाई काठमाडौँ भैरवस्थान भनेर पनि चिनिन्छ। यस काल भैरवको मुर्ति मल्लकालिन काठमाडौँका बासिन्दाले नागार्जुन पहाड उत्खनन गर्दा भेटेर काठमाडौको वसन्तपुरमा ल्याइ स्थापना गरेका थिए । फोटो : मकालु खबर

प्रतिक्रिया