चिनियाँ राजदूत यान्छी द्वारा “रेशम फिरिरी” गाउँदै दसैंको शुभकामना व्यक्त (भिडियो सहित)

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैंको शुभकामना दिएकी छिन् । उनीले नेपाली गीत “रेशम फिरिरी…..’ गाउँदै ट्विटर भिडियो राखेर उनले नेपालीहरूलाई शुभकामना दिएकी हुन्।

एक मिनेट २८ सेकेन्डको उक्त भिडियो सेयर गर्दै उनले भनेकी छिन्, मेरा सहकर्मी र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास गर्‍यौं र अन्तमा हामी गाउन सफल भएका छौं।

उनले शुभकामना दिदै भनेकी छिन् “यसले सबैलाई शौभाग्य र खुसी ल्याओस् ।”

(भिडियो)

प्रतिक्रिया