हरिवंशका जोडिको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । लाेकिप्रय हाँस्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन् ।

गत दुई हप्ता अगाडी आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको आचार्यले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए । बिहिबार (आज) बिहान उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु र श्रीमतीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन् ।

प्रतिक्रिया