राजधानी सार्ने भएपछि नेकपा समर्थित २ हजार उद्योगी व्यवसायीद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं । राजधानी सार्ने भएपछि रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट नजिक नेकपा समर्थित २ हजार उद्योगी व्यवसायीद्वारा पार्टी परित्यागको घोषणा गरेका छन् ।

रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट पार्टी नजिकका करिब दुई हजार उद्योगी व्यवसायीले प्रदेश सरकारले राजधानी सार्न लागेको भन्दै पार्टीको सदस्यता परित्यागको घोषणा गरेका हुन् ।

प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

प्रतिक्रिया