कोरोना देखिएपछि यातायात कार्यालय बन्द

काठमाडौं । कर्मचारीलाई कोरोना देखिए पछि काठमाडौं उपत्यकाका तीन यातायात कार्यलय बन्द भएका छन् । गुर्जुधारा, सानो भर्याङ र ठूलो भर्याङका यातायात कार्यालय बन्द गरिएका हुन् ।

सानो भर्याङ, ठूलो भर्याङ र गुर्जुधारा यातायात कार्यालयका केही कर्मचारीलाई कोरोना देखिए पछि यातायात कार्मलय बन्द भएको हो ।

 

प्रतिक्रिया