बालै फररमा मोडल सरुको बिकिनी अवतार (भिडियो सहित)

काठमाडौं । मोडलिङ र नृत्य क्षेत्रमा सक्रिय कलाकार निर्मल क्षेत्रीले नयाँ गीत फाइटरमेन बालै फरर सार्वजनिक गरेका छन् । उक्त गीतको भिडियोमा मोडल सरु धिमाललाई विकिनी अवतारमा प्रस्तुत गरिएको छ । सरुको हट विकिनी अवतारले जो सुकैलाई मोहित बनाउँछ ।

नेपाली मोडलहरुमा आफुलाई हट तथा फरक रुपमा देखाउन चाहने सरुको विकिनी पोजले म्युजिक भिडियोलाई चर्चामा ल्याएको छ ।

निर्मल क्षेत्रीकै शब्द संगीत स्वर रहेको गीतमा गायीका बविना किँरातीले पनि स्वर भरेकी छन् । गीतमा सरु धिमाल र यमुना रसाइलीले निर्मलसँग कम्मर मर्काएका छन् । रैबि गुरुङको कोरीयोग्राफी रहेको गीतमा छायाँकन दिपक गीरीे तथा सम्पादन अमृृत चापागाँईको रहेको छ भने निर्देशन स्वंय निर्मल क्षेत्रीले गरेका छन् ।

हेर्नुहोस म्युजिक भिडियो

प्रतिक्रिया