तपाईँको जिल्लामा आज कति संक्रमित थपिए, कतिले गुमाए ज्यान ? (हेर्नुहोस् जिल्लागत विवरण)

काठमाडाैं । आज (मंगलबार) देशभर ४५ जिल्लामा एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले यसबारे पुष्टि गरेका हुन् ।

इलाम, उदयपुर, झापा, धनुषा, पर्सा, बारा, काठमाडाैं, भक्तपुर ललितपुर लगायत ४५ जिल्लामा संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जना संक्रमितको मृत्यु भएको छ ।

हेरौँ संक्रमित, मृत्यु र डिस्चार्जको जिल्लागत विवरण :

प्रतिक्रिया