कालिमाटीकाे काेठामा मृत फेला परे राेल्पाका युवक
२०७७ असोज १२ गते

प्रतिकात्मक तस्विर
काठमाडौं । काठमाडाैंमा एक युवा मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-१३ कालीमाटी डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका-१ घर भएका ३९ वर्षीय टेक बहादुर खत्री आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
२०७७ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित








