सुमित्रा र रबिनको ‘पार्‍याे नि भुतुक्कै’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक रबिन सापकोटा र लोकप्रिय गायिका सुमित्रा तामाङको आवाजमा सजिएको ‘पार्‍याे नि भुतुक्कै’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ ।

उक्त गितमा शब्द तथा संगित राजु बिरहीको रहेको छ भने, एरेन्ज सन्जय श्रीपालको रहेको छ । त्यसैगरी गीतको भिडियोमा लोमश शर्मा र रितु तामाङको दमदार अभिनय देख्न सकिन्छ । सो गीत ओएसआर डिजिटलको युटुब च्यानल मार्फत बजारमा आएको छ ।

गीतमा रक कौशलको छायाँकन र पदम सुबेदिको सम्पादन रहेको छ । जसलाई माधब श्रेस्ठले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया