६ महिनापछि खुल्दा यस्तो देखियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल [फोटो फिचर]

• सागरबाबु भट्ट

काठमाडौं । काेरोनाको कारण बन्द भएको आन्तरिक उडान आजबाट शुरु भएको छ । महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउन, सटडाउन र निषेधाज्ञा गरी ६ महिनापछि आन्तरिक उडान आजबाट शुरु भएको हो । उडान शुरु भए पछि यस्तो देखियो …

                        

प्रतिक्रिया