काेराेना अपडेट : काठमाडाैं उपत्यकासहित कुन जिल्लामा कति संक्रमित थपिए ? (हेर्नुहाेस् सूची)

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि जानकारी दिए ।

यस्तै उदयपुरमा २, ओखलढुंगामा १९, झापामा ७, माेरङमा ३२, सुनसरीमा ४६, पर्सामा ९, बारामा १२, दाेलखामा १ लगायत देशभर १ हजार १७० संक्रमित थपिएका छन् ।

पछिल्लाे २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

No photo description available.

No photo description available.

Image may contain: text that says "ऋ.सं. प्रदेशहरू ४९ ५० ५१ महिला पुरुष 9 ၃ जिल्ला डडेल्धुरा डोटी बझाड आजको जम्मा ६ 9 जम्मा ૧ 5 ३ ११७० ၃ ३९९ 999 आजसम्मको जम्मा ५५,३२९ प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९०५ ४३० हालसम्मको डिस्चार्जको संख्या ३४5५ ११०१६ ७६१९ २२७० ४९४ प्रदेश प्रदेश वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५६१ १६०७ ૭০૪ ६५०० १९९१ ६5९२ २५२५ ५९२१ ३९,५७६ कोभिड.१९ के राष्ट्रिय अद्यावधिक विवरण। मिति: २०७७/०५/२९ गते"

प्रतिक्रिया