मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भारतमा काेराेनाः एकैदिन थपिए ९६ हजार ५५१ संक्रमित, कतिले गुमाए ज्यान ?

काठमाडाैं । भारतमा पछिल्लाे २४ घण्टामा ९६ हजार ५५१ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

त्यहाँ पछिल्लाे २४ घण्टामा मात्रै १ हजार २०९ जनाकाे मृत्यु भएकाे छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिले ९ लाख ४३ हजार ४८० सक्रिय संक्रमित छन् । ३५ लाख ४२ हजार ६६३ जना निकाे भइसकेका छन् ।  हालसम्म त्यहाँ ७६ हजार २७१ जनाकाे मृत्यु भइसकेकाे छ ।

प्रतिकृयाहरु
Loading...