धादिङमा भूकम्पको धक्का

काठमाडौं । आज (बुधबार) अपराह्न भूकम्प गएकाे छ ।

धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर ३ बजेर ४८ मिनेट जाँदा भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । केन्द्रका अनुसार ४ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे ।

प्रतिक्रिया