खुल्यो जग्गा कित्ताकाट, कृषियोग्य भूमि के होला ?
२०७७ भदौ २२ गते

काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन ।
२०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा गरेकी हुन ।
२०७७ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित









