आज सुन कारोबार कतिमा ? यस्तो बजार मूल्य
२०७७ भदौ २२ गते

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार ९६ हजार १ सयमा कारोबार भएको छापावाला सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ९५ हजार ६ सयमै कारोबार भइरहेको छ । चाँदी पनि आज स्थिर रहँदै प्रतितोला १ हजार ३२० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
२०७७ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित









