कोरोना भगाउन साबुन उत्तम कि ह्यान्डवास ?

एजेन्सी । काेराेना भाइरस (काेभिड १९) महामारीले मानिसहरुलाई धेरै नयाँ प्रयाेगहरू सिकाइरहेकाे छ । फेब्रुअरीबाट पूरै विश्‍वमा कोरोना संक्रमणबाट जोगिन र यसबाट बच्‍ने उपायबारे स्वास्थ्य एजेन्सीहरुले लगातार जानकारी दिइरहेका छन् ।

सेनिटाइजर, मास्क, भाैतिक दुरी, यी सबै मानिसकाे दैनिकीमा नभइ नहुने अभिन्न अत्यावश्यक वस्तु जतिकै बनेकाे छ ।

अर्काे कुरा काेराेनाबाट जाेगिन साबुन पानीकाे पनि याेगदान अहम् छ । ह्‍यान्डवासलाई प्राय बेवास्ता गरिएको पाइन्छ ।

डाक्टर तथा सरकारी अधिकारीहरुका तर्फबाट पटक-पटक मनतातो पानीले २० सेकेन्डसम्म हात धुन सुझाइरहेका छन् । यद्यपी कोरोना भाइरस संक्रमण हुन नदिन ह्यान्डवासभन्दा सस्ताे खालकाे साबुन र ताताेपानीले २० सेकेण्डसम्म धुँदा राम्राे हुने स्वास्थ्य विज्ञहरू बताउँछन् । (बीबीसी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *